यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

<span class='c1'>यस्तो छ आजको विदेशी</span> <span class='c2'>मुद्रा विनिमय दर</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ५७पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४२ रुपैयाँ रहेको थियो भने बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको थियो । बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबार खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसाले कारोबार भएको थियो ।

कतारी रियालको मूल्य खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएको छ । सोमबार खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्