भलिबल टोलीको बिदाई

<span class='c1'>भलिबल टोलीको</span> <span class='c2'>बिदाई</span>

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ ।

ढाकामा हुन गइरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

समुहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् । नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग विनानै आर्थिक व्यवस्थापन गरेर बंगलादेश पठाइएको जिल्ला खेलकुद विकाश समिति भक्तपुरका निर्वतमान अध्यक्ष दिपक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्