बिराटनगरको सुम्निमा स्कुलमा दशको टिका

<span class='c1'>बिराटनगरको सुम्निमा स्कुलमा</span> <span class='c2'>दशको टिका</span>

प्रेम देवान
विराटनगर, १९ असोज ÷ विराटनगर १५ मा रहेको सुम्निमा बोडिङ्ग स्कुलमा आउँदै गरेको विजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
स्कुलमा परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई गुरुआमाहरुले टिका लगाएर आउँदै गरेको दशै मनाएको छन् । विद्ययार्थीहरुलाई स्कुलमा प्रिन्सिपल सीतला सुब्बा, भाईस प्रिन्सिपल जयन्त्ती प्रधानले विद्यार्थीहरुलाई टिका लगाई दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्