विराटनगरमा लागुऔषधसहित एक पक्राउ

<span class='c1'>विराटनगरमा लागुऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङ, असोज २०

मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजकैबाट प्रहरीले बुधबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान-१३ बस्ने २४ बर्षिय प्रकाश भण्डारी रहेका छन्। उनलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दिउँसो १ बजे पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एभिल ९ एम्पुल, डाईजोल्याव ९ एम्पुल, लुप्रिजेसिक ९ एम्पुल बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका भण्डारीलाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्