बिराटनगरका नयाँ कार्यकारी अधिकृतले आजबाट कार्यभार सम्हाल्ने

<span class='c1'>बिराटनगरका नयाँ कार्यकारी अधिकृतले</span> <span class='c2'>आजबाट कार्यभार सम्हाल्ने</span>

बिराटनगर असोज ३० , बिराटनगरका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले आजबाट कार्यभार सम्हाल्ने भएका छन् । उनले आजबाट उपमहानगरपालिकामा हाजिर गर्ने छन् । दसैंको बिदाका कारण उनले हाजिर गर्न पाएका थिएनन् । असोज १४ गतेको मन्त्रीस्तरीय बैठकले गोपाल रेग्मीको सरुवा गरि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका पठाएको थियो भने दिपक कोइरालालाई बिराटनगरको कार्यकारी अधिकृतमा सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्