-पारस भट्ट "प्यासी"
कक्षा आठदेखि ब्याचलर पास हुँदासम्म एउटै कलेज पढियो। घरदेखिसँगै पढ्न जाने र सँगसँगै घर फर्कने हाम्रो नियमित बानी भइसकेको थियो। नौ दश कक्षामा हुँदा देखि नै एक अर्कालाई हेर्ने र एक अर्कालाई हेरेर मनमनै मुसुक्क हाँस्ने हुन्थ्यो। सँगै खेल्ने अनि सँगसँगै बजार जाने त गरिन्थ्यो नै जब हामी कक्षा एघार बाह्रमा पुग्यौं त्यसपछि हामी झनझन एकअर्कामा आकर्षित हुँदै गयौं।
करिब करिब सत्र अठार वर्षकी उनी र म उन्नाइस बिस वर्षको थिएँ।
बैँसले उम्लेका हामी के गर्ने के नगर्ने भन्ने कुरामा पनि अलमल परि रहन्थ्यौं।
चञ्चल स्वभाव, मनमा अनेक थरिका खुलदुलीहरु बोकेर हिँडी राख्ने, कसैले भनेको नसुन्ने हाम्रो अवस्था थियो। यद्यपि आफ्नो जिज्ञासा, आफ्ना मनका कुरा चाहिँ एकापसमा हामी दुई जनामा आदानप्रदान हुन्थ्यो।
कलेजमा पढाइ सकिएर छुट्टि भएपछि सँगै पढ्ने साथीहरु सबै घर पुगी सक्दा समेत हामी दुईजना भने बाटोमै अल्मलिने गर्थ्याैं। सायद यही अल्मलमा उसकाे र मेराे एक अर्कामा स्पर्श नभएको, शरीरमा शरीर नटाँसेको, ओंठमा ओंठ नमिलेको कुनै दिन हुँदैन थियो।
बिहान कलेज आउँदा ओंठमा लगाएको उसको लाली घर फर्कँदा कहिल्यै रहँदैन थियो
कलेजको पढाइ त एउटा बहाना मात्रै थियो। कलेजमा पनि घुम्ने, डुल्ने कलेजको बाहिर छेउ छाउतिर जाने, हात च्याप्ने, श्वास लिने, जिब्रो लडाउने, नाक छुने इत्यादि गर्ने जस्ता क्रियाकलाप हुन्थे। कक्षा कोठामा बस्यो कि उसको पहाड जस्तो छाती अनि हिम चुचुरा हेरिरहने मेरो दिनचर्या हुन्थ्यो।
केही साथीहरुले हाम्रो बारेमा चाल पाएपछि हाम्रा बाबुआमा र घरपरिवार सम्म खबर पुगेछ। केही दिनपछि हाम्रा बाबुआमा कलेजमा आएर सरहरुलाई मेरो र उसको नाम किटान गर्दै "यिनीहरु अलि गलत कामतिर लागिरहेका छन् जस्तो भान भइरहेको छ किनकि घरमा पनि ढिलो पुग्छन्। पढाइ लेखाई एउटा बहाना जस्तै बनेको छ। अलिकति बढी रेखदेख र निगरानी बढाई दिनुहोला" भन्ने आग्रह गरेर घर फर्किए!
दुईचार दिनपछि हेड सरले हामीलाई अफिसमा बोलाएर केही प्रश्नहरु गर्नुभयो।
सरले पहिलो प्रश्न सोध्नुभयो "तपाईं दुईजनाको बाहिर अलि नकारात्मक टीकाटिप्पणी भएको सुनेकाे छु साथै हामीलाई तपाईंहरुको घरबाट रिपोट पनि आएको छ के हो खास कुरा"?
हामीले सजिलै सँग एकअर्कालाइ धेरै प्रेम गर्छौं सर हामीले जवाफ फर्कायौं।
फेरि सरले सोध्नुभयो "कलेज प्रेम गर्ने ठाउँ हो र?
हामीले यस्तै भयो सर भनेर प्रत्युत्तरमा भन्यौं।
तपाईंहरुको भविष्य तपाईंहरुकै हातमा हुन्छ त्यसकारण पढाइ नै बिग्रने गरी तपाईंहरु प्रेमकाे चक्करमा त लाग्नु भएन नि भाइबहिनी हो। यसरी त भविष्य अन्धकार हुन्छ। ल अब आजैदेखि आफ्नो जिन्दगी बनाउन तिर लाग्नुस् पढाइमा आफूलाई बढी केन्द्रित गर्नुहाेस्। गलत क्रियाकलाप तिर नलाग्नु हाेस् भनेर सम्झाउनु भयो।
हुन्छ सर आजदेखि हामीले पढाइमै बढी ध्यान दिने छौं गल्ती गरियो सर समयमा नैं आँखा खोली दिनुभयो अब यस्तो गर्दैनौं भनेर आफ्नो कक्षा कोठामा फर्क्यौं। दुवैजना एकैसाथ कक्षा कोठामा प्रवेश भएको देख्दा सबै साथीहरु हाँस्न थाले तर केही नबोली हामी आआफ्नो बेन्चमा बस्यौं।
एकछिन पछि कलेजको छुट्टि भयो। सरले भनेका कुरा सम्झेर त्यो दिन हामी एक्लाएक्लै गयौं। भोलिपल्ट पनि एक्लाएक्लै कलेज आयौं तर मन न हो यसरी एक्लाएक्लै हुन मनले मानेन। सधैं त्यसरी आनन्दित भएर खुला रुपमा हिँडी रहने मान्छेसँग सँगसँगै हिड्न डुल्न नपाउँदा बन्धकमा परेका पन्क्षिहरुलाई परेको पीडा आफूमाथी पनि परेको महशुस हुन थाल्यो। झन् पढाइमा रुचि घटेर आयो। मनमा बेचैनी र दिमाग नैं एकाेहोरो हुन थाल्यो। जो मलाई महशुस भएको छ उसलाई पनि त्यस्तै भएको छ भन्ने कुरा मैले उसको हिँडाइ, बसाइ र हाउभाउबाट बुझें। दुवैलाई यस्तै भएपछि फेरि हामी सँगै हिँड्ने, डुल्ने र पहिले जस्तै बन्यौं।
सँगै हात समाएर कलेज जाँदा, बजार डुल्दा उसको पुरै शरीर जलेको महशुस गर्थें। शरीरमा यौवनको ताप बढेको पनि हुन्थ्यो। उसले अँगालो मार्ने यता आफ्नो भने उसलाइ छुँदा शरीर पग्लेर आउने, काउकुतीले सताउने। अधिकांश उसले नै हस्तमैथुन गरि दिन्थि भने कहिलेकाहीँ योन समपर्क पनि हुन्थ्यो। उसलाई हस्तमैथुन गर्न खुब रुचि हुन्थ्यो र म पनि उसैले हस्तमैथुन गरिदिंदा छुँदा बढी आनन्द महशुल गर्थे। उसलाइ पनि छुन स्पर्श गर्न खुब मन पर्थ्यो।
यस्तो सबै गरिरहँदा मनमा डर पनि पैदा हुन्थ्यो। उ भन्थि हामी छुटिनु परे त बाँच्न पनि मुस्किल हुन्छ होला है? त्यस्तै मनमा लागेका डरलाग्दा कुरा पनि उसले सजिलै खुलेरै भनि दिन्थि।
एकदिन उसले आफू गर्भवती रहेको कुरा सुनाई। एकछिन त म झसङ्ग भएँ तर पनि हामी एकअर्का सँग निकै नजिक भइसकेको र घरपरिवारले पनि हाम्रो प्रेमको बारेमा थाहा पाइसकेका हुँदा त्यत्ती डर मानेन र मैले जतिसक्दो चाँडो विवाह गरौं भन्ने प्रस्ताव राखें।
मेरो प्रस्ताव उसले पनि पनि सहजै स्वीकार गरि।
केही समयपछि हामी दुवैजना विवाह बन्धनमा बाधियौं। अब हामीलाई कसैको डर थिएन। समयक्रममा हाम्रो बच्चा पनि सकुशल जन्म्यो। अहिले दुवैजनाले सानोतिनो पसल गरेका छौं। हाम्रो प्रेमिल जिन्दगीले पनि पूर्णरूपमा सफलता हासिल गर्याे। अहिले पनि हामीले याैन सम्पर्क र एकअर्काको हस्तमैथुनबाट पनि चरम आनन्द लिँदै आएका छौं। यौवनको ताप सूर्यको प्रचण्ड ताप भन्दा पनि उष्ण र प्रकाश भन्दा पनि तेजिलो, आगो भन्दा पनि बढी तातो हुने रहेछ।
धेरैपछि स्कुलदेखि कलेजसम्म सँगै पढेको साथी नयन सँग भेट हुँदा आफूले जीवनमा भाेगेका मनका सम्पूर्ण कुराहरू गजबले फेहरिस्त लगाउनुभयो। म एकाग्र चित्तले सुनी रहें सुनी रहें।
सुदुरपश्चिम बैतडी