विराटनगरबाट दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना भारतीय नागरिक पक्राउ

<span class='c1'>विराटनगरबाट दुईवटा मोटरसाइकल चोरी गरेको</span> <span class='c2'>आरोपमा दुईजना भारतीय नागरिक पक्राउ</span>

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–७ बाट जेठ ८ गते प्रदेश १–०२–०४४ प ७०२९ नम्बरको अपाची मोटरसाइकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले भारत बिहार राज्य निरगञ्ज वडा नम्बर ६ बस्ने २० वर्षीय साजिद रजा र २९ को एहसान सेखलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्