सास्थमका विद्यार्थीकाे कार्यावलाेकनका लागि निर्देशक मलेशियामा

<span class='c1'>सास्थमका विद्यार्थीकाे कार्यावलाेकनका</span> <span class='c2'>लागि निर्देशक मलेशियामा</span>

सास्थम कलेजका विद्यार्थीहरूकाे कार्य अवलाेकन गर्न उक्त कलेजका निर्देशक राेशन थापा मलेशिया पुग्नु भएकाे छ । हरेक वर्ष मलेशिया लगायत विभिन्न देशका पाँच तारे हाेटलहरूमा ६ महिने इन्टर्नसिपका लागि सास्थक कलेज विराटगरका साताैं सेमेस्टरका विद्यार्थीहरू जाने गर्दछन् । साे क्रममा उहाँले उनीहरूसँग भेटघाट गर्नका साथै विद्यार्थीहरूलाइ अावश्यक सल्लाह सुझाव समेत दिनु भएकाे थियाे । हाेटल म्यानेजमेन्ट अध्ययन गर्दा अनिवार्य गर्नु पर्ने ६ महिने इन्टर्नसिप अन्तर्गत नेपाल, भारत, चिन लगायतका देशहरूकाे तुलनामा मलेशिया अत्याधिक राेजाइमा पर्दछ । साेहि क्रममा हरेक वर्ष झै नियमित अवलाेकनका लागि निर्देशक थापा मलेशिया पुग्नु भएकाे हाे ।

sasthm-visit214805460_1173739309347119_662924467_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्