रंगेलीमा आगलागीबाट एक घरमा क्षति

<span class='c1'>रंगेलीमा आगलागीबाट एक</span> <span class='c2'>घरमा क्षति</span>

मोरङ, कार्तिक १२

मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ।

स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ।

आगलागीको कारणबारे खुल्न सकेको छैन। आगलागी इलाका प्रहरी कार्यालय रंगेलीबाट खटि गएको टोलीले स्थानीयवासीको सहयोगमा साँझ ७;३० बजे नियन्त्रणमा ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्