बिराटनगरमा सवारी साधनको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

<span class='c1'>बिराटनगरमा सवारी साधनको ठक्करबाट</span> <span class='c2'>एक महिलाको घटनास्थलमै मृत्यु</span>

बिराटनगर कार्तिक१७,  मोरङको बिराटनगर-४ दुध बिकास सस्थानअगाडी साँझ ५;४५ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मंगलबार साँझ मोरङ गोविन्दपुर ३ बस्ने अन्दाजी ३० वर्षिया सुशिला पोख्रेलको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको पहिचान तथा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्