विराट नर्सिङ होमबाट हाम फालेर बिराटनगरमा एक युवाको मृत्यु

<span class='c1'>विराट नर्सिङ होमबाट हाम फालेर</span> <span class='c2'>बिराटनगरमा एक युवाको मृत्यु</span>

बिराटनगर कार्तिक १८ , बिराटनगरको बिराट नर्सिङ होमको तेस्रो तल्लाबाट हाम फालेर एक युवाले आत्महत्या गरेका छन । अस्पतालमा मेनेनजाईटिस रोगको सफल उपचार गरि डिस्चार्ज हुने बेलामा सुनसरी कुशाहका २५ वर्षिय अनुज विश्वासले अस्पतालको तेस्रो तल्लामा गई हाम फालेको उनको अभिभावकले बताए । अस्पतालमा उपचार गरे बापत उनको १ लाख ४४ हजार रुपैयाँको बिल उठेको थियो । उनलाई आईसियूमा राखि उपचार गरिएको अस्पतालले जानकारी दियो । अभिभावकले उनको उपचारको पैसा तिर्दै गर्दा अनुजले आत्महत्या गरेका थिए । उनले आत्महत्या गर्नु पछाडिको ठोस कारण भने अझै खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्