बिराटनगरका युवा बिपिन कटुवालको हत्याको आरोपमा तीन पक्राउ

<span class='c1'>बिराटनगरका युवा बिपिन कटुवालको</span> <span class='c2'>हत्याको आरोपमा तीन पक्राउ</span>

बिराटनगर कार्तिक १९ , गत कार्तिक १४ गते राती बिराटनगर-५ गोकुल टोलका ३३ वर्षिय बिपिन कटुवाललाई कुटपिट तथा ईटाले प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना समेत पक्राउ परेका छन।

पक्राउ पर्नेमा विराटनगर ४ बस्ने १८ वर्षिय सुरज मण्डल, सोही ठाउँ बस्ने २९ वर्षिय सुरेश कटुवाल र २७ वर्षिय भीम बहादुर मगर रहेका छन।उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहिबार सार्वजनिक गरेको हो।पक्राउ परेका ३ जना उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्