बन्दको कारण बिराटनगरमा चलेनन् लामो दुरीका सवारीसाधन

<span class='c1'>बन्दको कारण बिराटनगरमा चलेनन्</span> <span class='c2'>लामो दुरीका सवारीसाधन</span>

बिराटनगर कार्तिक २८ , नेत्र बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले आज गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा पनि सामान्य देखिएको छ । बिराटनगरमा बिहानैदेखि निजी सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन् । बिराटनगर बजारका पसलहरु भने केही खुलेका छन् , शैक्षिक संस्था प्राय बन्द नै रहेका छन । सडकमा बन्दकर्ता भने कहि कतै देखिएका छैनन् । बिराटनगरमा मुख्य चोकमा उच्च सुरक्षा व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्