राजा त्रिभुवन देखिको पैसा जम्मा गर्ने बिराटनगरका हिमाम्चु 

<span class='c1'>राजा त्रिभुवन देखिको पैसा</span> <span class='c2'>जम्मा गर्ने बिराटनगरका हिमाम्चु </span>

बिराटनगर मङ्सिर ३ ,

मानिसको अनेकौ सौख हुन्छ जीवनको , फरक र नौलो काम गर्ने सबैको इच्छा हुन्छ  ।  यस्तै अनौठो इच्छा रहेको छ १५ वर्षीय बिराटनगरका युवा हिमाम्चु अग्रवालको  । बिराटनगरस्थित अरनिको स्कुलमा कक्षा ९ मा अध्यानरत हिमाम्चुलाई नेपाली तथा भारतीय नोट तथा सिक्का जम्मा गर्ने सौख रहेको छ । उनीसंग हाल राजा महेन्द्र , त्रिभुवन देखिको नोटहरु छन्  । आफु ९ वर्षको हुदा देखि उनले पैसा जम्मा गर्न थालेको उनले आवर बिराटनगर डट नेट संग बताए  । सन २००८ बाट उनले नोट तथा सिक्का खोजेर जम्मा गर्न थालेका हुन्  । बिराटनगरको बि एफएम छेउ घर भएका उनि स्ट्याम्प पनि जम्मा गर्ने गर्दछन । यसरी नोट , सिक्का तथा  स्ट्याम्प जम्मा गरेर राख्नु उनको हबी भएको उनले सुनाए । उनले आफ्नो कोठामा बिभिन्न नोटहरु सझाएर राखेका छन् ।

 

[caption id="attachment_26829" align="alignnone" width="960"]उनले जम्मा गरेका नोटहरु उनले जम्मा गरेका नोटहरु[/caption]

[caption id="attachment_26830" align="alignnone" width="720"]उनले जम्मा गरेको नेपालको पुरानो नोट उनले जम्मा गरेको नेपालको पुरानो नोट[/caption]

 

himanchu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्