सुसान्ख्य नेपालको अभिमुखीकरण कार्यक्रम सम्पन्न

<span class='c1'>सुसान्ख्य नेपालको अभिमुखीकरण</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर मङ्सिर ४ , सुसान्ख्य नेपालको आयोजनामा शप्तकोशी सेकेन्डेरी बोर्डिङ स्कुलमा आइसिटि सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिराट क्षितिज कलेज ,स्इस्टान पुर्वाञ्चल ,स्लास् प्लस र किचो ग्रुप अफ इनोभेसनको सहकर्यमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा कक्षा ८,९, र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कर्यक्रममा समाजमा भइरहेको आइसिटिको गलत प्रयोगको बरेमा उजागर गर्दै यसको कसरी सहिउपयोग गर्न सकिन्छ भन्ने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।
यस्तै कार्यक्रम गत कार्तिक २९ गते झापा जिल्लाको दमक स्थित श्री हिमालय उच्च माद्यामिक बिद्यालय हिमबिमा पनि सन्चालन गरिएको सुसान्ख्य नेपालका अभिशेक नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्