प्राज्ञिक विद्यार्थी परिषदको बैठक विराटनगरमा हुने

<span class='c1'>प्राज्ञिक विद्यार्थी परिषदको</span> <span class='c2'>बैठक विराटनगरमा हुने</span>

बिराटनगर मङ्सिर ९ , नेपाल प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिराटनगरमा हुने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर १० , ११ र १२ गते समितिको बैठक विराटनगरमा हुने जानकारी दिएको छ । उक्त बैठकमा देशभरका प्राज्ञिक केन्द्रीय सदस्यहरु उपस्थित हुने परिषदका सचिव युरेश अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्