बिमारी सभासदलाई बिराटनगरमा आर्थिक संकलन

<span class='c1'>बिमारी सभासदलाई बिराटनगरमा</span> <span class='c2'>आर्थिक संकलन</span>

बिराटनगर मङ्सिर ९ ,

बिराटनगरमा बिमारी सभासदको लागि आर्थिक रकम संकलन गरेको छ । बिराटनगर नागरिक समाजको आयोजनामा बिराटनगरको ट्राफिक चोकमा "भोका नांगा सभासदको लागि आर्थिक संकलन" लेखिएको ब्यानर लिएर आर्थिक रकम संकलन गरेको थियो । उक्त कार्यक्रम सभासदले भर्खरै आफ्नो तलब बढाएको बिरुद्ध व्यंग्य गरिएको आयोजक उत्तम ढुंगेलले बताए । बिराटनगर नागरिक समाजले आर्थिक सकम संकलनमा रु ६०१ रुपैया संकलन गरेको र उक्त रकम सभासदलाई पठाइने पनि ढुंगेलले जानकारी दिए  ।

sabhasad

sabhsad

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्