हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

<span class='c1'>हाप्किडोमा नेपाललाई २ रजत</span> <span class='c2'>र २ कास्य पदक</span>

काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् ।

त्यसैगरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् ।

महिला माईनस -३८ केजी तौलमा स्वणर् पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन ।
राजेन्द्र तामाङले - ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा -४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे ।

यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए । नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक ल्याए । च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्