काभा वुमन्स भलिबलमा नेपाल विजयी

<span class='c1'>काभा वुमन्स भलिबलमा</span> <span class='c2'>नेपाल विजयी</span>

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।

नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो । दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गरेपनि उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भएको हो ।

योसँगै नेपालले लिग चरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्