विराटनगरकी सुस्मिता लेप्चाले जितिन् पावर लिफ्टिङमा कांस्य पदक

<span class='c1'>विराटनगरकी सुस्मिता लेप्चाले जितिन्</span> <span class='c2'>पावर लिफ्टिङमा कांस्य पदक</span>

विराटनगर । विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न 'अक्स क्लासिक, किङ अफ दि रिङ' पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन्।

यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल गरिन्। यो विराटनगरको तर्फबाट महिला पावर लिफ्टिङमा प्राप्त पहिलो पदक हो।

अर्बन स्पोर्ट्सको प्रतिनिधित्व गरेकी लेप्चालाई संस्थाका प्रमोटर कपिल अग्रवालले सम्मान गरे। कार्यक्रममा बोल्दै लेप्चाले विराटनगरको लागि यो उपलब्धि हासिल गर्न पाएकोमा खुशी व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्