विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट ब्राउन सुगरसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । विराटनगर-१५ स्थितबाट ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्