आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

<span class='c1'>आदिवासी दिवसको अवसरमा कोशी</span> <span class='c2'>प्रदेशमा सार्वजनिक बिदा</span>

विराटनगर । कोशी प्रदेश सरकारले साउन २५ गते शुक्रबार आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

त्यसैगरी विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले भोलि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्