आज बिहानको भूकम्पको केन्द्रविन्दु कहाँ थियो ?

<span class='c1'>आज बिहानको भूकम्पको केन्द्रविन्दु</span> <span class='c2'>कहाँ थियो ?</span>

विराटनगर साउन २५,

शुक्रबार बिहानै विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस भएको छ ।

बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भुइँचालो गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्