पथरीबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

<span class='c1'>पथरीबाट प्रतिबन्धित औषधीसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । इलाका प्रहरी कार्यालय पथरी मोरङले प्रतिबन्धित औषधीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पथरीशनिश्चरे नगरपालिका-१ का २४ बर्षीय राज थापा मगरको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १८० चक्की, स्पासपेन १८० चक्की र भारत घर भई हाल पथरीशनिश्चरे स्थितमा बस्दै आएका १९ वर्षीय अर्पित गुप्ताको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल १० चक्की डाईक्लोमाईन १० चक्की सहित उनीहरूलाई नियन्त्रणमा लिईएको छ ।

प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्