अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको विरोधमा कोरियाली नागरिक समूह

<span class='c1'>अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको</span> <span class='c2'>विरोधमा कोरियाली नागरिक समूह</span>

दक्षिण कोरिया । दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको विरूद्ध विरोध र्‍याली निकालेका छन् ।

जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको सङ्कट बढाएको छ । कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू प्रायद्वीपमा शान्तिको लागि आह्वान गर्न सियोलमा राष्ट्रपति कार्यालय नजिक भेला भएका थिए ।

आणविक टकरावलाई तीव्र बनाउने र युद्ध सङ्कटलाई प्रोत्साहन गर्ने अभ्यास बन्द गर, (दक्षिण) कोरिया–अमेरिका–जापान गठबन्धन निर्माण गर्न बन्द गर भन्ने नारासहितका ब्यानर र प्लेकार्डहरू देखाएर विरोध जनाएका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्