विराटनगरमा रिट द स्किन बुटिकको तेस्रो शाखा शनिबारदेखि संचालनमा आउने

<span class='c1'>विराटनगरमा रिट द स्किन बुटिकको</span> <span class='c2'>तेस्रो शाखा शनिबारदेखि संचालनमा आउने</span>

विराटनगर । विराटनगरमा रिट द स्किन बुटिकको तेस्रो शाखा शनिबारदेखि संचालनमा आउने भएको छ।

विराटनगरको जलजला चौकमा भदौ ८ गते शनिबारदेखि बुटिकको तेस्रो शाखा संचालनमा आउने भएको हो।

उक्त बुटिकको उद्घाटन गर्न नेपाली चलचित्र क्षेत्रकी अब्बल नायिका सुरक्षा पन्त गर्ने भएकी छिन्।

विश्व प्रख्यात सौन्दर्य ब्रान्डका कस्मेटिक , स्किनकेयर र फ्रागरेन्सका आईटमहरु पाइनुका साथै शाखा संचालनमा आएको अवसरमा विभिन्न ब्रान्डहरुको कस्मेटिक सामानमा २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको रिट द स्किन बुटिक विराटनगर शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्