खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

<span class='c1'>खोटाङमा खोलामा नुहाउने क्रममा</span> <span class='c2'>डुबेर दुई बालकको मृत्यु</span>

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् ।

शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको थियो।

कानुनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्