टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

<span class='c1'>टीआरसी विधेयक प्रमाणीकरणका लागि</span> <span class='c2'>राष्ट्रपति समक्ष पठाइयो</span>

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।

सभामुख देवराज घिमिरेले दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्