सुन्दरहरैँचामा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>सुन्दरहरैँचामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्