ह्यासट्याग रेष्टुरेन्टद्वारा कर्मचारी अभिमुखीकरण र तिज विशेष सम्मान कार्यक्रम

<span class='c1'>ह्यासट्याग रेष्टुरेन्टद्वारा कर्मचारी अभिमुखीकरण र</span> <span class='c2'>तिज विशेष सम्मान कार्यक्रम</span>

विराटनगर । विराटनगरको एयरपोर्ट रोडस्थित ह्यासट्याग फुड एन्ड बारले आफ्ना कर्मचारीहरूका लागि अभिमुखीकरण तालिम तथा तिज विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एस्पाएर कलेजका एकेडेमिक कोअर्डिनेटर तथा पर्यटन अभियन्ता सरोज पौडेलले सहजीकरण गरेका थिए। यस अवसरमा मिस्टर नेपाल प्रतियोगिताको फाइनलमा पुगेका कलाकार तथा कर्मचारी पिन्टु सन्याललाई विशेष सम्मान गरिएको थियो।

संचालक अभिनास थापाका अनुसार वर्षभरि होटलमा योगदान पुर्‍याएका महिला कर्मचारीहरूलाई तिजको अवसरमा विभिन्न उपहारहरू प्रदान गरी प्रोत्साहन गरिएको थियो। कार्यक्रममा अध्यक्ष ठाकुर प्रसाद आचार्य, कलाकार पिन्टु सन्याल लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्