विराटनगर सफा गर्न सडकमा विराटनगरबासी (फोटो फिचर)

<span class='c1'>विराटनगर सफा गर्न सडकमा</span> <span class='c2'>विराटनगरबासी (फोटो फिचर)</span>

बिराटनगर मङ्सिर २५ , पुर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुद सफल पारौ भन्ने नाराका साथ आज बिहान विराटनगरका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर उपमहानगरपालिका , नेपाल प्रहरी , विभिन्न संघसंस्था लगायत विराटनगरबासी उक्त सरसफाइमा आबद्ध भएका थिए ।

तस्बिर : सागर उपाध्याय

fb_img_1481342461058

fb_img_1481342453013

fb_img_1481342432749

fb_img_1481342422740

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्