अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

<span class='c1'>अर्थ समितिबाट बैंकिङ कसुर</span> <span class='c2'>तथा सजाय विधेयक पारित</span>

काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

उनले भने,‘मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि जतिसुकै बिगो भएतापनि ४ वर्षसम्म थप कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको घोषणा गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्