दशगजा क्षेत्रमा मृत भेटिए उर्लाबारीका सुनिल बिक

<span class='c1'>दशगजा क्षेत्रमा मृत भेटिए</span> <span class='c2'>उर्लाबारीका सुनिल बिक</span>

विराटनगर । नेपाल-भारत सीमावर्ती दशगजा क्षेत्रमा एकजना युवक मृत फेला परेका छन् ।

मोरङ उर्लाबारी मंगलबारेका सुनिल बिक मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले २८ वर्षीय मृतक बिकका आफन्त तथा परिवारजनमा खबर गरेको जानकारी दिइएको छ । मृतक बिक लागुओषध सेवनकर्ता रहेको दावी प्रहरीको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्