मोरङ पुस्तक व्यवसायी संघमा राकेश मैनाली

<span class='c1'>मोरङ पुस्तक व्यवसायी</span> <span class='c2'>संघमा राकेश मैनाली</span>

बिराटनगर मङ्सिर २६ ,

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको नयाँ नेतृत्व चयन भएको छ । मोरङको बेतनामा भएको साधारणसभाबाट गंगाधर राकेश मैनालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा लिला निरौला , दितिय उपाध्यक्षमा मेघराज कट्टेल , तृतीय उपाध्यक्षमा ज्योतिकुमार जैन , सचिवमा दिवाकर भट्टराई , सहसचिवमा रणधर मुकेश मैनाली , कोषाध्यक्षमा सन्तोष दाहाल र सह-कोषाध्यक्षमा गोपाल पोखरेल चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्