पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

<span class='c1'>पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय</span> <span class='c2'>कार्यालयमा तालाबन्दी</span>

बिराटनगर मङ्सिर २८ ,

पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विद्यार्थीहरुको माग सम्बोधन नगरेको हुनाले अनिश्चितकालका लागि तालाबन्दी गरेको बताएको छ । बिद्यार्थीहरु संग सल्लाह नै नगरी बिद्यार्थी कल्याणकारी परिषदको प्रस्ताबित बिधान ल्याएको लगायतका माग बिद्यार्थीले पूवी संग राहेको तर माग पुरा नगरेको हुनाले आन्दोलन सुरु गरेको संयोजक गोपाल कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्