‘सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो’

<span class='c1'>‘सहकारी ठगीको विषयमा रवि</span> <span class='c2'>लामिछानेले क्लिन चिट पाइसक्नुभयो’</span>

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिन चिट पाएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको जानकारी दिएका हुन् ।

उनले भने,‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूणर्रुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्