लिम्बुवान बन्दको असर बिराटनगरमा परेन

<span class='c1'>लिम्बुवान बन्दको असर</span> <span class='c2'>बिराटनगरमा परेन</span>

बिराटनगर  ३० मंसिर । संघीय लिम्बुवान पार्टीले आवहन गरेको बन्दका कारण झापा र पहाडी जिल्लामा जनजीवन प्रवाभित भएको छ । स्थानीय तह पुर्नसंरचनाको बिरोध गर्दै अरुण पूर्वका ९ जिल्ला लिम्बुवान स्वयत्त राज्य घोषणाको माग राख्दै लिम्बुवानले एकदिने बन्द आवहन गरेको हो । बिराटनगरमा भने बन्दको असर परेको छैन । यहाँ बिद्यालय, बजार सबै खुल्ला रहेका छन् तर इटहरी पारि जाने सवारीसाधन भने चल्न सकेका छैनन। झापा र पहाडी जिल्लामा भने बन्दको असर परेको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्