बिराटनगरबाट लागूऔषधसहित दुई युवा पक्राउ

<span class='c1'>बिराटनगरबाट लागूऔषधसहित दुई</span> <span class='c2'>युवा पक्राउ</span>

पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा घर बताउने मनिष राई तथा जिल्ला उदयपुर कटारी नगरपालिका ३ बस्ने अंचल भुजेल छन्।

दुबैलाई आइतबार राती साढे नौ बजे इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले बिराटनगर २१ न्यू महेन्द्र चौकबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट लागूऔषध एभिल ९५ एम्पुल, डाईजोल्याब ९५ एम्पुल, लुपिजेसिक २५ एम्पुल र फेनारगन २३ एम्पुल बरामद भएको छ।

बरामद लागूऔषधसहित दुबैलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्