जेसी बाल सदनको सडक नाटक प्रर्दशन

<span class='c1'>जेसी बाल सदनको</span> <span class='c2'>सडक नाटक प्रर्दशन</span>

६ पुस, विराटनगर ÷विराटनगर–१७ मा रहेको जेसी बाल सदनले बुधबार सडक नाटक प्रर्दशन गरेको छ ।
जेसी बाल सदनको बाल क्लबको आयोजनामा विराटनगर–१९ स्थीत रानिमा चेलीबेटी बेचबिखन विरुद्ध सडक नाटकको पर्दशनी गरीएको हो । नाटकमा स्कूलमा अध्यनरत ९ र १० का विद्यार्थीहरुले अभिनय गरेका थिए । यस अघि पनि सो नाटक झमेली चौकमा पर्दशन गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्