राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगकको वार्षिक प्रतिवेदन पेश

<span class='c1'>राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगकको</span> <span class='c2'>वार्षिक प्रतिवेदन पेश</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्