सास्थम कलेजमा लाग्यो क्रिसमस

<span class='c1'>सास्थम कलेजमा</span> <span class='c2'>लाग्यो क्रिसमस</span>

बिराटनगर पुस ९, बिराटनगर-१८ स्थित सास्थम कलेजमा क्रिसमस कार्यक्रम शुक्रबार धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा कलेजका विद्यार्थी तथा कर्मचारीहरुको प्रस्तुति साथै सान्टाकल्स बनाईreceived_10157932855050223 सिटि सफारी साथै कलेज बसमा राखेर नगर परिक्रमा गराइएको थियो । कलेजका निर्देशक रोशन थापा साथै प्रिन्सिपल देवराज श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको प्रमुख अतिथि रहेको थियो । कलेजले बिगत ४ वर्षदेखि क्रिसमस कार्यक्रम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्