एकै रात बिराटनगरका ४ पसलमा चोरी

<span class='c1'>एकै रात बिराटनगरका</span> <span class='c2'>४ पसलमा चोरी</span>

विराटनगर पुस ९ , विराटनगरमा एकै रातमा ४ वटा पसलमा चोरी भएको छ । विराटनगरको ट्राफिक चोक र मेन रोडका पसलमा चोरी भएको हो । चोरी हुने पसलमा किराना , फेन्सी तथा मिठाइँ पसल रहेका छन् । सबै पसलबाट नगद ३ लाख १० हजार चोरी भएको थियो । विराटनगरको मेन रोडमा रहेको विराट न्यु कलेक्सन , दिपावली स्वीट , श्याम सुन्दर महेश्वरी एण्ड कम्पनी तथा ट्राफिक चोकमा रहेको सूर्य ट्रेडर्समा चोरी भएको हो । सबै पसल संचालकले विहान पसल खोल्ने क्रममा मात्रै चोरी भएको थाहा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्