बिराटनगरबाट लागूऔषधसहित पक्राउ

<span class='c1'>बिराटनगरबाट लागूऔषधसहित</span> <span class='c2'>पक्राउ</span>

सुनसरी धरान १५ मिलन चौक बस्ने भिमराज लिम्बुलाई प्रहरीले एभिल १० एम्पुल, लुपिजेसिक १० एम्पुल, डाइजेल्याब १० एम्पुलसहित पक्राउ गरेको हो।

लिम्बुलाई सिआरभी जतुवाको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको थियो। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्