महिला क्रिकेटमा विवाद बिच पुर्वाञ्चललाई स्वर्ण पदक

<span class='c1'>महिला क्रिकेटमा विवाद बिच</span> <span class='c2'>पुर्वाञ्चललाई स्वर्ण पदक</span>

विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहार गरेको सट बाउन्ड्री तर्फ गएको थियो तर फिल्डरले रोकेको र बाउन्ड्री नभएको भनी अम्पायरले भनेपछि ठुलो विवाद उत्पन्न भएको थियो । एपीएफका खेलाडीले चौका नदिएसम्म नखेल्ने भनेपछि आयोजकले पुर्वाञ्चलको टोलीलाई विजयी भएको घोषणा गरेको थियो । विजयी हुदै पुर्वाञ्चलले स्वर्ण पदक हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्