श्रीमानको बन्चरो प्रहार गरी हत्या

<span class='c1'>श्रीमानको बन्चरो प्रहार</span> <span class='c2'>गरी हत्या</span>

मोरङ, पुस १४ गते।

मोरङको पाटीगाउँमा बुधबार बन्चरो प्रहारबाट एक पुरुषको हत्या भएको छ।

पाटीगाँउ १ बस्ने ३७ वर्षिय हंसबहादुर राईलाई उनकै पत्नी ऐश्वर्या राईले टाउकोमा बन्चरोले हिर्काई हत्या गरेका हुन्। राईको शव टाउकोमा बन्चरोको प्रहारबाट छत विछत अवस्थामा वुधबार दिउँसो फेला परेको हो।

घटनामा संलग्न ऐश्वर्यालाइ बन्चरोसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्