बिराटनगरमा राष्ट्रिय टोपी दिवस मनाइने

<span class='c1'>बिराटनगरमा राष्ट्रिय टोपी</span> <span class='c2'>दिवस मनाइने</span>

बिराटनगर पुस १४ , बिराटनगरमा जनवरी १ तारिकको दिन राष्ट्रिय टोपी दिवस मनाइने भएको छ । रोटरायक क्लब अफ बिराटनगरको आयोजना तथा बिराटनगरका बिभिन्न सामाजिक संस्थाको सहयोगमा जनवरी १ मा बिराटनगरको सहिद मैदान अगाडीबाट राष्ट्रिय टोपी सहित र्याली निकालिने आयोजकले जनाएको छ । बिहान ८ बजे भेला भएर राष्ट्रिय नेपाली टोपी सहित र्याली निकालिने छ । जनवरी १ लाई राष्ट्रिय टोपी दिवसको रुपमा नेपालमा मनाइदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्