सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

<span class='c1'>सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियाका</span> <span class='c2'>पूर्वक्रिकेटर ब्राड हज</span>

काठमाडौं । एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ।

अष्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो। हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्