विराटनगरमा मोटरसाइकल दुर्घटना : पैदल यात्रु र चालक गम्भीर घाइते

<span class='c1'>विराटनगरमा मोटरसाइकल दुर्घटना : पैदल</span> <span class='c2'>यात्रु र चालक गम्भीर घाइते</span>

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो।
हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि विराट नर्सिङ्ग होम लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाकी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्