हिरासतको पुस्तकालयलाई स्टेशनरी व्यवसायीद्धारा पुस्तक हस्तान्तरण

<span class='c1'>हिरासतको पुस्तकालयलाई स्टेशनरी</span> <span class='c2'>व्यवसायीद्धारा पुस्तक हस्तान्तरण</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ ।

थुनुवालाई पठनपाठनका लागि दुई सय २९ थान पुस्तक हस्तान्तरण गरेको हो ।

पुस्तकको मूल्य ७० हजार रूपैयाँ बराबर रहेको छ । महासंघका जिल्ला अध्यक्ष दिनेश पन्त र इकाई अध्यक्ष सुशील घिमिरेले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियालाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्