जेसिजको हाजिरीजवाफ प्रतियोगिता आजबाट

<span class='c1'>जेसिजको हाजिरीजवाफ</span> <span class='c2'>प्रतियोगिता आजबाट</span>

बिराटनगर माघ २ ,

बिराटनगर जुनियर जेसिजको आयोजनामा आजदेखि बिराटनगरमा अन्तरबिद्यालय टेस्टी-टेस्टी  हाजिरीजवाफ प्रतियोगिता सुरु हुदै छ । बिराटनगरको बिरेन्द्र सभागृहमा आज बिहान ९:३० बजेदेखि उक्त हाजिरीजवाफ प्रतियोगिता हुने बिराटनगर जुनियर जेसीजका अभिनस थापाले जानकारी दिए । प्रतियोगितामा ३६ बिद्यालय सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्